धनगढी , २९ पुस २०७६।
भजनी नगरपालिका वडा नं ८ सोनाफाटामा पर्यटन प्रबद्घन का लागि माघी महोत्सव २०७६ को सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माननीय श्री माया भट्ट ज्यु बाट समुदघाटन ।
कार्यक्रमा विशिष्ट अतिथि संविधान सभा सदस्य पूर्व माननीय श्री हरि श्रीपाईली,भजनी नगर प्रमुख श्री शेर वहादुर चौधरी,उपप्रमुख श्री छाँया देवकोटा,कार्यपालिका सदस्य श्री कमला ज्ञवाली,वडा अध्यक्ष श्री पंकज चौधरी, समाजसेवी श्री कुलराज ज्ञवाली लगायतको सहभागीता रहेको थियोे । महोत्सव माघ २ गते सम्म संचालन हुनेछ ।