धनगढी, ४ फागुन ।
कंचनपुरको पुनर्वास नगर पालिका १ मा आवस्थीत रानाथारु संग्रलय भवनको निर्माण कार्य अन्तिमचरणमा पुगेको छ । सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर दुई जिल्लामा बसोबास गर्दै आइरहको रानाथारुहरुको कलासंस्कृतिलाई जोगेर्ना गर्नाका लागि निमार्णधिन रानाथारु संग्रहलय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउछन रानाथारु संग्रहलय व्यवस्थापन समितिका अध्यक्ष विश्राम राना ।
वहाँले भने भवनको भित्र टयल लगाउने काम जोरतोडले भइरहेको छ र भवनको लेन्टरको माथि रानाथारु घरको मोडेलमा बनाउनका लागि टयल (खप्डा ) लगाउका लागि केहि रकमको अभाव भएको थियो त्यसको लागि केन्द्रिबाट इन्जिनियरहरु अनुगमन गरेर स्टीमेट तयार गरी रकम पठाउने बताए । संग्रहलय भवनको निर्माणकार्यको यस्तै चल्यो भने केहि दिनम काम सम्पन्न हुने बताए अध्यक्ष रानाले ।
बहिरको निर्माणकार्यको लागि संग्रहलय समान खरिद गर्नका लागि थप बजेटको व्यवस्थाको लागि पर्यटन मन्त्रालय संग १५ करोड रकम माग गरेको बताउछिन सचिब जानमति रानाले । वहाले भन्नुभयो अहिले ५० प्रतिशत काम पनि सकिएको छैन रानाथारुको कच्चि घर , गोठ , एउटा पोखरी, र भवन भित्र रानाथारु संस्कृति झल्किने समान खरिदका लागि थप रकम माग गरेको बताइन सचिब रानाले ।
पहिलो संविधान सभासदस्य पुरन रानाको पालामा रामनगरमा थारु संग्रहलय बनाउने निर्माण भएको थियो तर त्यो ठाउ जंगलको विचमा त्यति राम्रो नभएकोले पछि मैले यसैको निरन्तरतास्वारुप २०७१ सालमा डिपिआर तयर गर्न लगायर अहिलेका सुदुरपश्ञ्चिम प्रदेश माननिय श्यामलाल रानाको संयोजकत्वमा तदर्थसमिति गठन गरेर सात कारोडको डिपिआर तायर गरेर २०५३ सालमा नेपाल सरकारको पर्यटन मन्त्रलयमा बुझायौ भनेर बताए संविधान सभासदस्य माननिय दिवान सिंह विष्ट ।
वहाँले भन्नु भयो पछि २०७४ सालमा नेपाल सरकारको पर्यटन मन्त्रलय र ड्रगन वि एन सी कम्पनीको नाममा ठेक्का भइ काम संचालन भएको हो । अहिले काम सुस्तगतिमा हुना लागेको देखेर फेरी मैले मन्त्रलयमा फोन गरे र मन्त्रलयका डिजि नेपालगंज आएको बेलामा हामीहरुले धनगढी बोलायर यस संग्रहलयको अनुगमन गरायौ र अहिले केहि दिन अगाडि वहाँले विभागबाट दुई जना इन्जिनियरको टोली पठाउनु भयो ।
ति इन्जिनियरहरुले यसमा लागने सबै नाम नक्सागरी निर्माधिन रानाथारु संग्राहलयको स्टीमेट तयार गरी लैजानू भएको छ भनेर जानकारी दिनुभयो । वहाँले भन्नु भयो कम्युनिष्टको दुई तिहाइको सरकारले यो रानाथारु संग्राहलय प्रति कुनै किसिमको ध्यान नदिएको भनेर अरोप लगाउनुभयो साँसद विष्ट ।