नरेश राना/लालझाडी, २६ माघ ।
आगलागि बटा घरको पराल जालेरा नष्टभएकाे छ। कंचनपुरको लालझाडी गाउपालिका वर्ड न, ३पर्सिया मा हिजो राती करीब ९ बजे तीर परालमा आगलागि भई पराल पुराई जालेरा नष्ट भएको छ । रामचन्द्र राना को छोरा रघुनन्दन राना को बिहेमा पटका पटकउदा परालमा आगलागि भएको स्थानीय रमेश राना ले रानाले जानकारी दिए। आगलागि बाट मानब छेति नभएको स्थानिएको भनाइ छ ।