नरेश राना /लालझाडी,१९ पुस ।
कञ्चनपुरको लालझाडी गाउपालिका ४ स्थित श्री बैजनाथ माध्यमिक विद्यालय सिकलपट्टि जाईको ४ कोठे भवनको सिलायन्स गरीको हो ।

प्रदेश सरकारको बजेट ३८ लाख बराबरको लागतको भवनको सिलायनस सुदरपश्चिम प्रदेश सभा सदस्य सचेतक तारालामा तामङले सो भवनको सिलायन्स कार्यक्रम गर्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिकै जिम्मामा सो भवन निर्माण गर्ने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक ऐरले जानकारी दिएका हुन । सो भवन यहि अषढ मासान्त भित्र निमार्ण गरीने विद्यालय व्यवस्थापनका अध्यक्षले जानकारी गराएका हुन ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





