कञ्चनपुरमा टयाक्टरबाट खसेरा एक जनाको मृत्यु

December 28, 2020
कञ्चनपुरमा टयाक्टरबाट खसेरा एक जनाको मृत्यु

नरेश राना / बेलाैरी ,१३ पुस ।

कञ्चनपुरको बेलौरमा टयाक्टरबाट खसेरा एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका बडा नं. ४ शान्तिपुर स्थित बेलौरी कलुवापुर सडकखण्डमा आइतबार दिउसो टयाक्टरबाट खसेर घाइते भएका बेलौरी १० भुडाका २५ बर्षिय बहादुर रानाको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार स.प.प्र.०१–००२ नं. ४१७३ नम्बरको टयाक्टरबाट खसेरा बहादुर रानाको मृत्यु भएको हो चालक महेश रानालाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।