काठमण्डाै,८ पुस ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय समिति बैठकले पार्टीको सुदूरपश्चिम संयोजकमा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ । बैठकले सातै प्रदेशमा पार्टी समन्वय गर्ने जिम्मेवारी तोकेकोमा सुदूरपश्चिम संयोजकमा लेखराज भट्टलाई जिम्मेवारी दिईएको हो ।
यस्तै कर्णालीमा मणि थापा, लुम्बिनीमा शंकर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, वागमतीमा ईश्वर पोखरेल, प्रदेश २ मा सत्यनारायण मण्डल र प्रदेश १ मा सुवास नेम्वाङलाई संयोजक तोकिएको छ ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





