प्रधानमन्त्रीको बिरोधमा कैलालीकाे धनगढीमा राके जुलुस

प्रधानमन्त्रीको बिरोधमा कैलालीकाे धनगढीमा राके जुलुस

धनगढी, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेको भन्दै नेकपाका प्रचण्ड–नेपाल पक्षधर कार्यकर्ताले बिहीबार धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
संसद विघटन गरेको विरोधमा नेकपाकै कार्यकर्ताले राके जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन । उनीहरुले ओली विरुद्ध नाराबाजी गर्दै जुलुस प्रदर्शन गरेका थिए ।

सेयर कर दियो ।