स्थानिय व्यक्तिकाे बिराेधले अल्पत्र छाेडिएकाे बाटाेकाे काम शुरू

१ पुष २०७७, बुधबार
स्थानिय व्यक्तिकाे बिराेधले अल्पत्र छाेडिएकाे बाटाेकाे काम शुरू

राजेश राना/ कैलाली,१ पुस । गोदावरी नगरपालिका – ५मा पर्ने गेटी गाउँ को उक्त बाटो को काम अधुरो छोडिदा सवारी दुर्घटनाको जोखिम संगै सो क्षेत्रका घर समेत धुवाँ धूलो ले खतरामा परेका हुन ।

मिती २०७७/८/३० गते बाट काम सुरु भएको हो गोदावरी नगरपालिकाको आर्थिक बर्ष २०७६/७७ को योजना अन्तरगत निर्माण गरिन लागेको ५५० मिटर ५७० लम्बाईको बाटो निर्माण गर्न लागेको हो स्थानियल भने कार्य अधुरो छाडीदाँ आवत–जावत गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको बताएका हुन ।

अलपत्र छाडीदा आवत–जावत गर्न समेत समस्या भएको यहाँ का बासिन्दा बताएका हुन्। टेन्डरकाे समन्य कुरा नमिलेकाे ले बाटो निर्माणको कम राेकिएकाे हाे अब सुरु हुन्छ बताए गाेदावरी नगरपालिकाका वडा अध्यक्ष नरबहादुर अाेझा ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio