लालझाडीमा १० शैयाको अधारभुत अस्पतालको सिलान्यास

लालझाडीमा १० शैयाको अधारभुत अस्पतालको सिलान्यास

नरेश राना/ लालझाडी,१५ मंसिर ।
कञ्चनपुरको लालझाडी गाउपालिकामा सोमबार आयोजित आधारभुत अस्पालको शिलान्यास कार्यक्रम सम्पन्न भयो । सोहि कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभासदस्य समेत रहनु भए कि खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्र मात्र नभएर समग्र सुदुरपश्चिमलाई विकासकाे मुलधार संग जोडने प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।


लालझाडी गाउपालिकामा निर्माणधिन हुने १० सैयाको शंकरपुर अस्पातालको शिलान्यास कार्यक्रमलाई खानेपानी मन्त्रीले सम्बोधन गर्दै भनेकी हुन । लालझाडी गाउपालिका अध्यक्ष मदनसेन बडायकले धार्मिक पद्घति अनुसार पुजाआज गरी भवनको सिलान्यास गर्नुभएको थियो ।

विज्ञापन