लालझाडीमा सहकारी लेखा तालीम सम्पन्न

१४ मंसिर २०७७, आईतवार
लालझाडीमा सहकारी लेखा तालीम सम्पन्न

नरेश राना/ लालझाडी ,१४ मंसिर ।

कञ्चनपुरकाे लालझाडी गाउ पालिकामा आज सहकारी लेखा तालीम सम्पन्न भएकाे छ । ६ दिन सम्म संचालन भएकाे लेखा तालीम ९ गते देखी शुरू भइ १४ गते सम्पन्न भएकाे हाे लेखा तालीम सञ्चालक सहयोगी प्रभु राज जोशीले जानकारी दिनुभयाे।

उक्त तालिम लालझाडी सहकारी बिभागका संयोजक तिलक बहादुर खत्रीले ६ दिन सम्म सहकारी संबन्धि लेखा तालीम दिनु भएको थियो । जसमा लालझाडी अन्तर्गत पर्ने ९ वटा सहकारीका अधयक्ष सचिब र कोषाधेक्षा गरी,,

२० जानाको सहभागीता रहेकाे तालीममा सहकारीका खातामा प्रायाेग हुने सम्पूर्ण भौचर तथा लेखा आडिट सम्मा को हिसाब संबन्धि जानकारी तालिमा गराउनु भयाे प्रशिक्षक खत्रीले । तालिम लिइसके पछि अब सहभागीहरूले अाप्नेा सहकारीमा अनुगमन गर्नु हाेला भन्नु भयाे ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio