पुनपा १० मा कालोपत्रे बाटोको अनुगमन गर्दै ,वडाअध्यक्ष राना

पुनपा १० मा कालोपत्रे बाटोको अनुगमन गर्दै ,वडाअध्यक्ष राना

पुनर्वास,७ अगहन ।
कञ्चनपुर जिल्लाको पुनर्वास नगर पालिका वडा नं. १० मा ३सय५० मिटर कालोपत्रे निर्माण कार्य सम्पन्न भएको छ ।हुलाकी सडक देखि विजय माध्यमिक विद्यालय हुँदै वडा कार्यालयको कालो पत्रेको निर्माण कार्य सम्पन्न भएको हो ।

दाउत कन्ट्रक्सन प्र.लि.पुनर्वास , कञ्चनपुर ले उक्त कालोपत्रे निर्माण गर्नेकाम पाएको थियो । ४० लाख लागतमा निर्माण भएको कालो पत्रे ३ सय ५० मिटर रहेको बाटोको अनुगमन गदै पनर्वास नगर पालिका वडा नं. १० का वडाअध्यक्ष सुकदेव राना ।

“बाटो कालो पत्रे भए पछि जनतालाई आवज जावत गर्न सस्ती भएको छ र मेरा चुनावी बाचाहरु क्रमशै विस्तारै पुराहुदै बताए वडाअध्यक्ष रानाले ।”

यसले निर्माणधिन वडा कार्यालयको भवन र विजय माध्यमिक विद्यालय भएर जाने भएकाले विद्यार्थिहरुलाई समेत विद्यालयजाने बतारवण राम्रो भएको यहाँका स्थानिय अभिभावकहरु भन्दछन ।

सेयर कर दियो ।