सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

बेलौरीमा भर्खर मोटर साइकाल दुर्घटना

बेलौरीमा भर्खर मोटर साइकाल दुर्घटना

नरेश राना / कञ्चनपुर,३० मंसिर ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ९ मा आज साँझ करिब ७ बजे मोटर साइकल अनियत्रित भई दुर्घटना भएको हो । दुर्घटना हुने बेलौरी नगर पालिका वडा नं. ९ का सुनिल सुनार रहेका छन । लु ६१ पा ७०३१ नम्बरको मोटरसाइकल सवार दक्षिणबाट उत्तर पटि जाँदै गरेको गडिको रप्तार बढी रहेको स्थनिय व्यक्ति अनु रानाले जानकारी गरेका हुन र वहाँलाई उपचारका लागि बेलौरी अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि नजिको प्रहरीलाई जानकारी गराइसकेको बताए ।