संयुक्त नेपाल अनाथ तथ असहाय वावलवलिका समाजले असहाय बालबलिकालाई कपडा तथा शैक्षिक समाग्रि वितरण

२१ कार्तिक २०७७, शुक्रबार
संयुक्त नेपाल अनाथ तथ असहाय वावलवलिका समाजले असहाय बालबलिकालाई कपडा तथा शैक्षिक समाग्रि वितरण

नरेश राना ः लालझाडि , २१ कातिक ।
कञ्चनपुरको लालझाडि गाउपालिका स्थित बैजनाथ बहुभाषिक अधारभुत विद्यालका विद्यार्थिहरुलाई यसंयुक्त नेपाल अनाथ तथ असहाय वावलवलिका समाजले शक्षिक समाग्रि लगायत समान वितरण गरेको छ ।
आज शुक्रबार संयुक्त नेपाल अनाथ तथ असहाय वावलवलिका समाजले श्री बैजनाथ बहुभाषिक अधारभुत विद्यालय लालझाडि ४ मा १८ जना असाहय बालबलिकाहरु लाई ड्रेस तथा कापी,कलम वितरण गरेको छ ।

लालझाडि गाउपालिकाका उपाध्यक्ष सत्यदेवी महरा को प्रमुख अतिथि रहनुभएको थियो । , वहाँले अनाथ असहाय बालबलिकाहरुलाई हाम्रो गाउपालिकाबाट हुने सक्दो सहयोग तथा दिपावली र छठ पर्वको शुभकामना दिनुभएको थियो ।

विशिष्ट अतिथिमा लालझाडि गाउपालिका वडा नं. ४ का वडा सदस्य गर्भु रानाले हाम्रो समाजमा पिछडिएका गरिब असहाय बालबलिकालाई यस समाजले सहयोग गरेको र यस संस्थालाई हाम्रो वडाबाट हुने सम्पुर्ण सहयोग रहने प्रतिबद्घता दिनुभएको थियो ,

,भने बैजनाथ बहुभाषिक आधारभुत विद्यालयका शिक्षक दिपेन्द्र रानाले हाम्रो यस विद्यालयमा रहेका असहाय बालबलिकालाई टि सर्ट, कापी, कलम सहयोग गर्नुभएकोमा यस विद्यालय परिवारले संस्थालाई धन्यवाद दिनचहान्छ बताउनु भयो ।

कार्यक्रमका सभापति संस्थाका अध्यक्ष दयाराम राना रहनुभएको थियो । , यस्तै सबैंको साथ र सहयोगको अप्पेक्ष भयो भने हामी केही दिनमा अर्को विद्यालयमा यस्तै कार्यक्रम गर्ने प्रतिवद्घता गर्नु भयो अध्यक्ष रानाले । कार्यक्रमको संंचलन संस्थाका स्वायंसेवक राममिलन राना तथा पुजा रानाले गर्नुभएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio