कञ्चनपुरमा संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको शाखा कार्यालय उदघाटन

१२ कार्तिक २०७७, बुधबार
कञ्चनपुरमा संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको शाखा कार्यालय उदघाटन

नरेश राना । लालझाडि , १२ कातिक ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको शाखा कार्यालय उदघाटन भएका छ ।
उदघाटन कार्यक्रमका प्रमुखअतिथि सुदुरपश्चिम प्रदेशका प्रदेश सदस्य माननिय महेश दत्त जोशी रहेका थिए । सुद्ध समाजिक सेवामा लाग्नु भएका सम्पुर्ण स्वायंम सेवकहरुलाई धन्यवाद दिइएका थिए,, र अनाथ बालबालिकाको पढाइदेखि सबैकुराको जिम्मा लिनुभनेको राम्रोकाम रहेको बताए माननिय जोशि । जिल्लाप्रशासन कार्यालयले मान्यता दिाइसके पछि यसलाई स्थानिय तहमा पनि स्वकृत गराउनु पर्ने सुझाब दिएका हुन माननिय जोशीले ।
कार्यक्रका विशिष्टअतिथि लालझाडि गाउपालिकाका अध्यक्ष मदनसेन वडायक रहनुभएको थियो । वहाँले अनाथ तथा असहाय बालबालिकाहरुको लागि विसुद्ध समाजिक सेवामा संलग्न संस्था दुरदराजमा आई शाखा विस्तार गरि संचालन भएकोमा लालझाडि गाउपालिकाको तर्फबाट सम्पुर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । वहाँले यस संस्थालाई दिगो रुपमा टिकाउनका लागि जस्तो सुकै सहयोग गर्नु परे पछि नहने कुरा बताए बडायकले ।
त्यसै गरी कार्यक्रमका अर्का विशिष्टअतिथी कृष्णपुर नगर पालिकाकि नगर उप प्रमुख रमिता राना रहनु भएको थियो । वहाँले ंभन्नुभया ,,यस संस्थाको नामैबाट धेरैकुराहरु बुझिन्छ र यस्तो काल्यणकारी संस्था हाम्रो कृष्णपुर नगरपालिकामा आएर खोलिनु भएकोमा खुशि व्यक्त गर्नुभएको छ र यस्ता कृष्णपुर नगरपालिका र लालझाडि गाउपालिकामा मात्र नभइ सम्पुर्ण देशमा यस्ता अनाथ बालबालिकाहरु धेरै रहेको बताएका छन । म आशा बादी छु कि यस ठाउमा रहेका बालबालिकाहरु लाई आमाको माया पाउनबाट बन्चित रहेका छन । उनीहरुलाई सहयोग हुने कुरा बताईन यसको लागि हाम्रो कृष्णपुर नगर पालिकाबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो उपप्रमुख राना ।
कार्यक्रम संस्थाका अध्यक्ष दयाराम रानाको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रमको संचालन स्वामसेवक राममिलन रानाले गरेका थिए । भिडियाे हेर्न तल क्लिक गर्नुहाेस

Wedding Story advertisement Of Jems Movies & Photo Studio