लालझाडिमा रूखमा झुण्डिएर युवकले गरे आत्माहत्या

१० कार्तिक २०७७, सोमबार
लालझाडिमा रूखमा झुण्डिएर युवकले गरे आत्माहत्या

एफबि राना \लालझाडि,१० कातिक ।

कञ्चनपुरको लालझाडीमा सोमबार एक युवकले रुखमा झुण्डिएर आत्माहत्या गरेका छन । लालझाडि गाउपालिका वडा नं. ६ चान्देव गाउँमा घरपछाडि २० मिटर पश्मिमा रहेको रुखमा झुण्डिएको आवस्थामा ५५ बर्षिय सोभा राम चौधरीको सब फेला परेका छन । मृतकको सब पोष्टमडमको लागि बेलौरी नगर पालिका स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ र थप अनुसन्धान भइरहेको बताए बेलौरीका इ.प्र.का. इन्चार्ज कमल कुमार खडकाले ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio