कमसल मालप्रयाेग गरी बनाउनलागेकाे कालाेपत्रे स्थनियकाे बिराेध पछि

६ कार्तिक २०७७, बिहीबार
कमसल मालप्रयाेग गरी बनाउनलागेकाे कालाेपत्रे स्थनियकाे बिराेध पछि

लालझाडि,५ कातिक ।

कञ्चनपुरको लालझाडी गाउपालिका ६ मा निर्माण हुन लागेको बाटोमा कमसल मालप्रयोग भएको स्थानिय व्यक्तिहरुको अरोप छ । बाटो कालोपत्रे गर्दा स्थानिय र उपभोगता समिति बिच समन्यविवाद हुदा काम रोकिएको छ ।

चन्देव चौक देखि पश्चिम शिव मन्दिर जानेवाटोमा कालोपत्रे हुदा विवाद शुरु भएको हो । विवादको मुख जड भनेको उपभोक्ता समितिले कमसल मालमेटियल प्रयोग गरेको बताए । उक्तबाटो कालोपत्रे गर्नका लागि संघिय खानेपानि मन्त्रि विना मगरले अप्नो क्षेत्र विकास कार्यक्रम अन्तरगत गत आ.ब.मा रु ५९ लाख रकम विनियोगज गरेको बताइन्छ ।

जस मध्ये आधा काम सम्पन्न भइसकेको र आधा काममा यस आ.व.२०७७।७८ मा सबै काम सिद्घयाउनका लागि यस्तो विवाद आएको बताए स्थानिय व्यक्ति करिमा राना उनि कालोपत्रे निर्माण अनुगमन समितिका संयोजक पनि हुन ।

कालोपत्रे हेर्नका लागि आएका इन्जिनियर रामप्रसाद अवस्थिले पनि भने इस्टीमेट अनृसार चौडाइ र मोटाइ नमिलेको बातए । लाखौको रकम खर्च गरी कालोपत्रे भइरहेको ठाउमा उपभोगता समितिका अध्यक्ष रामसरण चौधरी लगायत कुनै सदस्य उपस्थित नरहेको बताउछन स्थानिय व्यक्ति रमेश विष्टले बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio