सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

लालझाडिमा हेल्मेट लगाऊ अभियान

लालझाडिमा हेल्मेट लगाऊ अभियान

नरेश राना, २५ असोज ।
कञ्चनपुरको लालझाडि गाउपालिका मा आज बाट हेल्मेट लगाऊ अभियान शुरु गरेका छन ।
अभियानमा लालझाडिमा रहेका सम्पुर्ण सामुदायिक वनका अध्यक्षहरुलाई बोलाई यो कार्यक्रम अगाडी बढाउने लालझाडि इलाका प्रहरी कार्यालयका प्र.न.नि. तिलक बहादुरले जानकारी दिनुभयो ।यो कार्यक्रमले नजिकैदै आइरहेको दशै तिहारको पर्वमा दुर्घटना कम हुने र साथै स्वयँम आफैलाई सुरक्ष हुने प्र.न.नि.ले बताउनु भयो ।