गाेदाबरी -५ ,आगलागिबाट चार वटा पसलमा क्षती

गाेदाबरी -५ ,आगलागिबाट  चार वटा पसलमा क्षती

राजेश राना /धनगढी,१५ असाेेज ।

गोदावरी नगरपालिका -५ गेटामा रहेका चार पसलमा आगलागि भएको हो। आगलागीबाट गेटा आँखा अस्पताल अगाडी रहेका चार वटा पसलमा क्षती भएको हो।

बिद्युत सर्ट भएर आगलागी हुँदा एक होटल र तीन किराना पसलमा क्षती भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए। जगदिश चौधरी, रमेश चौधरी शिवचरण राना केशब बोहराको चिया नास्ता पशलजलेर नष्ट भएको विष्टले बताएआज अगालागी भएको उनले बताए।

गोदावरी नगरपालिकाको दमकल र गेटामा रहेको प्रहरी बिटबाट खटिएको प्रहरीको टोलिले आगो नियन्त्रणमा लिएको बताय । आगलागी बाट भएकाे क्षेतिकाे विवरणा अउन बाँकि छ ।

विज्ञापन