ट्रक्टर व्यावसायिकाे अन्दाेलनले पुर्वपश्चि राजमार्ग अबरूद्ध

ट्रक्टर व्यावसायिकाे अन्दाेलनले पुर्वपश्चि राजमार्ग अबरूद्ध

नरेश राना , ११ असाेज ।

कृष्णपुर नगरपालिका स्थित पुर्वपश्मि राजमार्गमा चक्काजाम गरीएको छ । नगरपालिकाको ट्रक्टर व्यावसायीले कुनै पनि नागरिक उद्यमि व्यावसयि तथा समाजसेवी लाई जानकारी नै नदिई बदनियतपुर्ण तरिकाले ठेक्का दिएकाले सो को खारेजीको माग गर्दै चक्का जाम गरेका छन ।


व्यावसायीहरुले सडकमा टक्टर रोकेरा चक्काजाम गरेपछि पुर्वपश्चिम राजमार्ग अवरुद्ध। भएको छ । आफुहरुले उत्पादन गरेको केरा बजारमा बिक्रि गर्ना जाँदा समेत कर तिर्नुपर्ने अवस्था रहेको टक्टर व्यावसायी पष्कर रावलले बताए नगरले खोलाबाट बालुवा गिट्ठी लैजादा र सडक प्रयोग गरे वाफत दोहोरो शुल्क लिने गरेको रावल भने । हामी दोहोरो शुक्ल खारेजीको माग गरेका छौ ।


यस अधि शुक्रवार टक्टर व्यावसयिले विभिन्न भाग राख्दै कृष्णपुर नगरपालिका घेराउ गरेका थिए । नदीबाट अन्य सामाग्री ढुवानी गर्ने टक्टरहरुले खोलामा र सडक प्रयोग गरे वाफत दूवैको कर तिनुपर्ने भन्दै सो खरेजीको लागि नगरपालिका टक्टर सहित घेराउ गरेका थिए ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन