कान्तिपुर दैनिकका पत्रकार चौधरीलाई युवा पत्रकारिता पुरस्कार

कान्तिपुर दैनिकका पत्रकार चौधरीलाई युवा पत्रकारिता पुरस्कार

धनगढी, ५ असोज । कैलालीका पत्रकार गणेश चौधरीले युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् ।
प्रेस काउन्सिल ले ५१ औँ वार्षिक उत्सवको अवसरका उनलाई युवा पत्रकारिता पुरस्कार दिन लागेको हो । कान्तिपुर पत्रिकाको लागि टिकापुर क्षेत्रबाट काम गर्ने चौधरीले १५ हजार सहित युवा पत्रकारिता पुरस्कार पाएको प्रेस काउन्सिलले जनाएको छ । चौधरी सहित देशका २३ जनाले बिभिन्न पुरस्कार पाउने छन् ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन