नरेश राना/ कञ्चनपुर , २४ भादाै ।
एक हाप्ता अधि माछा मार्ने क्रममा दोदा नदिमा दुई बालिकाको मृत्यु भएको थियो दोस्रो सातामा अर्को बालिकाको पनि मृत्यु भएको छ ।
बुधबार दिउसो दोदा नदीमा माछा मार्ने क्रममा १२ बार्षिया बालिका सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ईप्रका त्रिभुवन बस्तीका ईन्र्चंज बकिल बहादुर सिंहले पुनरबास नगरपालिका वडा नं. ५ सिमरीकी सन्ध्या चौधरीको मृत्यु भएको हो ।
नदीमा डुवेरा बेहोस भएकी सन्ध्याको उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । शब सेती प्रदेशिक अस्पताल धनगढीमा राखिएको छ । मृतक बालिकाको परिवार शोकमा डुबेका छन ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





