कञ्चनपुरमा स्वतन्त्र मा.वि.ले विद्यार्थिहरुलाई घरमै गएर पाठ्यपुस्तक वितरण

२१ भाद्र २०७७, आईतवार
कञ्चनपुरमा स्वतन्त्र मा.वि.ले विद्यार्थिहरुलाई घरमै गएर पाठ्यपुस्तक वितरण

अनिता राना /लालझाडि , २१ भादाै ।

कोभिड १९ कोरोना भाइरसको महामरीले विद्यालय जाने उमेर समुहका विद्यार्थिहरु बढी प्रभावित भएका छन ।
शैक्षिक शत्रको शुरुवात संगै कोरोना भाइरसको चपेटमा परेर विद्यार्थिहरुको पढाइमा बाधापुगेको छ । सरकारे पढाइको बैकल्पिक व्यवस्था गरेतापनि गाउ घरमा त्यति प्रभावकारी हुन सकेको छैन ।
कञ्चनपुरको लालझाडि गाउपालिकामा रहेको समुदायिक विद्यालयले कक्षा १ देखि ३ मा पढने उमेर समुहका अध्ययनरत विद्यार्थिहरु लाई NEGRP ले तयार गरेको पाठ्यपुस्तक घरदैलोमै गएर बाँडका छन ।
शिक्षक कर्मचारीले प्रत्येक विद्यार्थिहरुका घरमा गएर एक बच्चालाई १ किताब बाँडेका छौ बताए स्वतन्त्र माध्यमिक विद्यालयका प्रधानाध्यपक लोक बहादुर बडायक ।
उनले भने विद्यालय खुल्ने केहिचालचुल छैन दिन दिनै कोरोना भाइरसको संक्रमण बढी रहको आवस्थामा अभिभावकहरुले स्वयम आप्ना नानिबाबुहरुलाई लेखपढ गराउन सकुन भन्ने उद्देश्यले हामिले किताब वितरण गरेका छौ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio