ड्युटीमा खटिएको वेला बेहोस भइ प्रहरी जवानको मृत्यु

ड्युटीमा खटिएको वेला बेहोस भइ प्रहरी जवानको मृत्यु

नरेश राना /कञ्चनपुर,२० भादौ ।
कत्तचनपुरमा एक जना प्रहरी जवानको डियुटीमा खटीउको वेला बेहोस भइ उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता एवँ प्रहरी नायव उपरिक्षक अपर बहादुर थापा क्षेत्रीका अनुसार डडेल्धुराको अजयमरु घर भई कञ्चनपुरको वंक स्थित दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी जवान २२ वार्षिय सुरेन्द्र कुमार ऐरको मृत्यृ भएको हो ,
गएराती ड्युटीमा खटीएका वेला अकास्मत बेहोस भएका प्रहरी जवान ऐरको सेती प्रदेशिक अस्पतालमा उपचारकै क्रममै शनिवार विहान मृत्यृ भएको बताइको छ ।
प्रहरी जवान ऐरको हृदयघातका कारण मृत्यु भएको सेती प्रदेशिक अस्पताल स्रोतले जनाएको छ ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन