रानाथारू भाषामा ‘दुना’लाइ ढाैँचा , पहुचामा

५ भाद्र २०७७, शुक्रबार
रानाथारू भाषामा ‘दुना’लाइ ढाैँचा , पहुचामा

धनगढी, ५ भाद्रा ।

रानाथारू समुदाय पढाइलेखाइमा पहिले देखिनै पछि पर्दै अएका हुन भनेका छन धनगढी उपमहानगर पालिका वडा नं। ७ मनेहरा गाउँ बस्ने गंगा राना । अहिले उनको उमेर ८० बर्ष भइसकेको छ र पनि उनमा नाँचकुद खेल्ने जोसजाँगर गएको छैन ।

उनको भनाइ अनुसार पहिले प्रस्सत जग्गाजमिन थियो । त्यसैलाइ जोतखोद गर्ने हामीहरूमा फुस्र्दै थिएन । त्यसमा पनि गाइ,भैसी आदि जनावरहरू धेरै पलिने गर्थे ।

रानाथारू समुदायले रूपिया पैसा भएकालाइ धनि भनिदैन्थे त्यति बेला धन भनेको नै जनावर हो । रूपिया पैसा भएका लाइ सेठ भन्नि थियो । छोरीहरूको मगनी गर्दा गाइभैसी बढिभएको परिवारमा छोरी दिने चलन थियो ।

त्यति वेला स्कुल कलेज भनेको के हो थाहै थिएन गाइ भैसी चराउदै पढाइ गर्थे । त्यति बेलाका दुना आजभोली भन्ने दुना भन्दा फरक हुन्थे उनले बताए । पहिलेको दुनालाइ ठुलो दुना भन्नथे भने आजभालिका दुनालाइ सानो दुना भन्नथे ।

उनी आफु गाइ चराउदा खेरी सिखेको दुना यसरी सुनाए भिडियो हेर्न तलको लिङमा क्लिक गर्नुहोला ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio