धनगढी, ३० सावन ।
क्यापिटल लाईभ मिडियाका अध्यक्ष एंव तातो बहसका प्रस्तोता पत्रकार नबराज धानुक नेपाल कम्युनिस्ट पार्टी (नेकपा )मा प्रवेश गरेका छन् ।
पत्रकार धानुकलाई काठमाडौमा नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापा,संघीय सासद नारदमुनी राना र प्रेम अालेले स्वागत गरेका थिए । उनी धनगढी स्थित विभिन्न संचारगृहमा काम गरिसकेका पत्रकार हुन ।