रानाथारू समुदायकाे तिज पर्वकाे शुभकामना दिदै , नगर प्रमुख वड

८ श्रावण २०७७, बिहीबार
रानाथारू समुदायकाे तिज पर्वकाे शुभकामना दिदै , नगर प्रमुख वड

धनगढी, ७ सवन ।

रानाथारू समुदायकाे विशेष पर्व तिज सावन शुक्लपक्षकाे ८ गते पर्न गएकाेले उक्त पर्वकाे अबसरमा नेपाल रानाथरु समाजको आयोजनामा सामन कि गित प्रतियोगिता श्रवण ८ गते हुने भन्ने कुरा जानकारीमा रहेको छ ।

र बास्तबमै हरेक जातजातीको भेषभुसाको पक्षमा धनगढी उपमहानगर पालिका उभिएको छ । त्यसैले यसको सफलताको कामनाका साथ सफलता रहोस भन्ने चाहन्छु र यो प्रतियोगिताले आउने दिनहरुमा रानाहरुको विस्तृतरुपमा अगाडि बढाउने कुरा आअाेस भन्ने शुभकामना दिनुभएकाे भयाे । धनगढी उपमहानगर पालिकाका नगर प्रमुख नृप बहादुर वड ।




Wedding Story advertisement Of Jems Movies & Photo Studio