सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

बैजनाथ आधारभुतले प्रविधिको प्रयोगले कक्षा संचालन

बैजनाथ आधारभुतले प्रविधिको प्रयोगले कक्षा संचालन

नरेश राना /लालझाडी,२२ असाड ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा कोविट १९ को कारणले देशव्यापीका विद्यालयहरु बन्द अवस्थामा रहेकोले कञ्चनपुको लालझाडी गाउँपालिका वडा नं.४ मा रहेको श्री बैजनाथ बहुभाषिक आधारभुत विद्यालय यहि मिति २०७७ अषढ २१ गतेबाट प्रविधिको प्रयोग गरी प्रोजेक्टरको माध्यमबाट सामाजीकदुरी कायम गरी कक्षा ६,७ र ८ का विद्यार्थिहरुलाई पठनपाठन सुरु गरेको हो अहिले अवस्था हेर्दा खेरी लालझाडीका कुनै पनि विद्यालय संचालन नरहेको मात्र श्री बैजनाथ बहुभाषिक आधारभुतमा कक्षा संचालन भएको विद्यालय व्यावस्थापन समितिका श्री लक्ष्मण रानाले जानकारी दिनुभयो ।

laljhadi-1