दाइजो कृषि सहकारी संस्था द्वारा साना सिचाइ कार्यक्रम सम्पन्न

दाइजो कृषि सहकारी संस्था द्वारा साना सिचाइ कार्यक्रम सम्पन्न

धनगढी, ११ असार ।

सुदुर पश्मि प्रदेश भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा साना सिचाइ कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उपमहानगर पालिका ७ देवहरिया स्थित दाइजो कृषि सहकारी संस्था लि ले अपना शेयर सदस्य किसानहरुलाई समुहिक खेतीको अबधारणा अन्तरगर्त किसानहरुको मुख्य समस्यलाई ध्यानमा राख्दै सम्बन्धित संस्थाहरु संग कोडिनेसन गरिदै आएको छ ।

सिचाइकाे लागि माटर घर

भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा साना सचिाइ कार्यक्रम अन्तरर्गत किसानहरुलाई अनुदान उपलब्ध गराएको जानकारी संस्था कि अध्यक्ष चन्द्रकिरण रानाले जानकारी गराउनु भयो । मन्त्रालयको ६६ हजार ८ सय पचास बराबरको आर्थिक अनुदान रा किसानको ३७ प्रतिशत जनश्रमदानमा १ लाख १२ हजारको लागतमा उक्त आयोजना सम्पन्न भएको जानकारी दिनुभयो ।

समुहिक खेती
सेयर कर दियो ।

विज्ञापन