नरेश राना /लालझाडि, ३२ जेठ ।
लालझाडि गाउपालिकाका एकजना स्वास्थ्यकर्मिमा कोरोना संक्रमण भएको पुष्टिभएको छ ।
यससंगै सुदुरपश्मिमा कोरोना संक्रमित स्वास्थ्य कार्मिको संख्य अब तीन पुगेको छ । कञ्चनपुरको लालझाडि गाउपालिका का वडा नं. २ का ३२ बर्षिया स्वास्थकर्मिमा शनिबार कोरोना संक्रमण भएको पुष्टिभएको छ ।यसपघि कञ्चनपुरको पुर्नावास नगरपालिकाका दुइजना स्वास्थ्यकर्मिमा पनि कोरोना पुष्टि भएको थियो । शनिबार प्राप्त रिपोर्ट अनुसार लालझाडिमा दुई महिला एक स्वास्थकर्मि सहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।