संवाददाता ः नरेश राना
लालझाडि, ३० जेठ ।
नेपाल अपाङ्ग महिला संघ द्वारा लालझाडि गाउपालिका अन्र्तगत पर्ने वडा नं.१,२,४मा ‘ग’ वर्गमा परेका – पहेलो कार्ड ) भएका अपाङ्ग लाई अपाङ्ग महिला संघ ले राहत वितरण गरीएको चामल २० केजी , दाल १ केजी ,नुन १ केजी , तेल १ लि. साबुन २ पिस वितरण गरेका छन । वितरण गर्ने शाखा महेन्द्रनगर सामुदायिक परिचालक दिमाया राना र जेइन्ती रानाले बताइन ।