सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

कञ्चनपुरको लालझाडी गाउँपालिका ६रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका ६रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको छ ।

नरेश राना / लालझाडि , १३ जेठ ।

कञ्चनपुरको लालझाडी गाउँपालिका ६रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको छ । मंगलबार गाउँपालिकाले गरेको परीक्षण आरडिटीमा दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको हो ।

लालझाडी गाउँपालिका ६का वडाध्यक्ष फुलाराम चौधरीले दुई जनामा रेपिटटेष्ट पोजेटिभ देखिएको बताए ।उनका अनुसार भारतबाट फर्किएका २० र ३० बर्षिया युवकमा रेपिटटेष्ट पोजेटिभ देखिएपछि उनीहरुलाई छुट्टै राखिएको छ । थप पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलनको तयारी थालिएको छ । समाजिक दुरी कायम गर्दै लकडाउन पालना गर्न गाउँपालिकाले गाउँवासीमा पटक पटक अनुरोध गर्दै आएको छ ।