कञ्चनपुर , लालझाडि गाउपालिकाले हिजो र आज गरी जम्मा ४८ जनालाई भारतको डिल्लीबाट गौरीफन्टा नाका बाट ल्याई उद्धार गरीएको हो । आज दिउसो २४ जनालाई लालझाडि गाउपालिकाले भारतबाट आउने नेपाली लाई लालझाडिको बिभिन्न ठाउमा राखेका छन १८ जना भानु मा.वि.कंज मा ६ जना चानदेव अनि अगाडि भानु मा.वि. १८ जना रहेको लालझाडि वाड नं. २ का वडा अध्यक्ष हेमराज रानाले जानकारी दिएका छन यस्तै भोली पर्सि आउने लाई पनि उद्धार गर्ने लालझाडि गाउपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी दिनुभयो ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





