नेपाल रेडक्रस सोसइटी जिल्ला शाखा द्वारा लालझाडि गापामा खानेपानी टंकी हस्तारुन्तरण

नेपाल रेडक्रस सोसइटी जिल्ला शाखा द्वारा लालझाडि गापामा खानेपानी टंकी हस्तारुन्तरण

नरेश राना / लालझाडि ४ जेठ ।
नेपाल रेडक्रस सोसइटी जिल्ला शाखा द्वारा लालझाडि गापामा खानेपानी टंकी हस्तारुन्तरण गरेको छ । लालझाडि गाउपालिकामा रहेको क्वारेन्टाइनको लागि जिल्ला शाखा नेपाल रेडक्रस सोसाइटी बाट २०० लिटरको खानेपानी टंकी १ पिस जग र छ डिटोल साबुन बेलौरी शाखाका सदस्य निर्मल रानाले लालझाडि गाउपालिका अध्यक्ष मदनसेन बडायक लाई क्वारेन्टाइमा रहेकालाई सो समानहरु हस्तान्तरण गर्नुभएको छ ।

विज्ञापन