कञ्चनपुर, स्वातन्त्र माध्यमिक विद्यालय प्रसियाको क्वारेन्टयनमा १६ जना भारतको पलियाबाट आएर बसेका छन

कञ्चनपुर, स्वातन्त्र माध्यमिक विद्यालय प्रसियाको क्वारेन्टयनमा १६ जना भारतको पलियाबाट आएर बसेका छन

नरेश राना÷कञ्चनपुर,३ जेठ ।
कञ्चनपुर, लालझाडि –४ को स्वातन्त्र माध्यमिक विद्यालय प्रसियाको क्वारेन्टयनमा १६ जना गएराति १२ बजे १६ जना भारतको पलियाबाट आएर बसेका छन । भारतको पलियाबाट आएका १६ जना मध्ये बेलौरी नगरपालिका- ४ का १ जना , लालझाडि गाउपालिका – १ का ३ जना , त्यसैगरी लालझाडि– ५ का ३ जना र लालझाडि –४ का ९ जनालाई यस क्वारेन्टइनमा रखेको कश्वाको सुरक्षकर्मि प्रहरि हवल्दार गोरख कार्किले जानकारी दिनुभयो ।उनीहरु भारतको राजीस्थानबाट नेपाल आउने क्रममा उत्तर प्रदेशको पलियाको क्वारेन्टाइनमा डेढ महिना सम्मा बसेका थिए । आज नेपाल फर्केका सबै क्वारेन्टायनमा बसेका खुशिभएको छन । उनलाई खाना बस्ना भने राम्रो व्यावस्था भएको क्वारेन्टायन बसेका लालझाडि –४ का जित बहादुर रानाले बताउनु भयो ।

विज्ञापन