कञ्चनपुर , बेलौरीमा एक जना झुन्डिएकाे अवस्थामा मृत फेला परेकोछ ।

कञ्चनपुर , बेलौरीमा एक जना झुन्डिएकाे अवस्थामा मृत फेला परेकोछ ।

संबाददाता ः नरेश राना

बेलाैरी , २ जेेठ ।

कञ्चनपुर , बेलौरीमा एक जना झुन्डिएकाे अवस्थामा मृत फेला परेकोछ ।
बेलौरी नगरपालिका वार्ड नं. ५ रामनगरका ५८ बार्षिय साइतु रामचौधरी गोठमा झुन्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले बताए ।
प्रहरी निरीक्षकका अनुसार प्ररारम्भिक अनुसन्धानबाट अत्महत्य हुन सक्ने अनुमान गरीएको छ ।
शव पोष्टमटमको लागी बेलौरी स्वास्थ्य सेवा केन्द्र बेलौरीमा राखिएको छ ।

विज्ञापन