बाढीले १०लाख बराबरकाे बगर खेती नष्ट

१५ बैशाख २०७७, सोमबार
बाढीले १०लाख बराबरकाे बगर खेती नष्ट

संबाददाता – नरेश राना
लालझाडि , १५ बैशाख ।
कञ्चनपुर,लालझाडी बैशाख १५ गते बिहान देखि लगतार परेको पानीले लालझाडी- ४ जाईमा लगाइएको बगर खेती नष्ट भएको छ । जसमा ५० परिवारले लगाएको नदीको छेउछाउमा लगाइको बगर खेती काक्रा ,लौका , प्याज , खरबुज, जस्ता बाली बाढीले नष्ट गरीएको छ । जस्मा ३३ किसानको बाली र हेरचहा गर्ना को लागी बनाएको झोपडी समेत बढीले बगाएको लालझाडी ४ का स्थानीय जिन्द रानाले बताएका हुन । उनले भने सबै जनाको गरी करिब १० लाख बराबरको तरकारी बढीले नष्ट गरको छ ।


यस बर्षले सबैभन्दा बढी बगर खेतीमा नोक्सानी भएको छ । ठिक काक्रा , लौका बिक्री गर्ने समयमा लकडाउन भएर फलेको तरकारी विक्रि गर्ना नपाएर बारीमै खराब हुने तथा त्यसरी नै खाराब हुने भएपति धेरैलाई निशुल्क दिनले पनि घाटा भएको स्थानीयको गुनासो रहेको साथै त्यसमा थप बर्षातको बाढीले एकदमै समस्य भएको यहाँका तरकारी खेती गर्दै आइरहनु भएका एक जना स्थानिय राजेन्द्र रानाको भनाइ छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio