विपन्न समुदायका लागि श्री बालाजाी राइस मिलको सहयोगमा भजनीनगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण

विपन्न समुदायका लागि श्री बालाजाी राइस मिलको सहयोगमा भजनीनगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण

धनगढी,२१ चैत

कोरोना भाइरस कोभिड १९को महामारीबाट उत्पन्न नेपाल सुदुरपश्चिम प्रदेशमा समस्याले दैनिक ज्याला मजदुरी गरिखाने वर्ग मारमा रहेको कैलालीको गेटा स्थित श्री बालाजाी राइस मिल को प्रबन्धक श्री प्रदिप कुमार बैदको सहयोग र भजनी नगरपालिाका कार्यापालिका सदस्य कमाल ज्ञवाली समन्वयमा ५४० कट्टा ५ केजीको दरकले जम्मा २७ कुन्टल चामल भजनी नगरपालिका लाई हस्तान्तरण गरियो ।

विज्ञापन