पर्सिया ग्रामिण विद्युत सहकारी संस्था लि. द्वार मास्क वितरण

पर्सिया ग्रामिण विद्युत सहकारी संस्था लि. द्वार मास्क वितरण

सम्बाददाता ः नरेश राना

कञ्चनपुर , लालझाडी , १३ चैत

कञ्चनपुरमा कोराना भाइरस ( कोभिटा १९ ) बाट सुरक्षाको लागि कञ्चनपुरको स्थानिय तह मध्ये लालझाडी गाउ पालिकाले गर्ना नसकेको सहयोग यस सेवामुखी पर्सिया ग्रामिण विद्युत सहकारी संस्था लि. लालझाडी ३,४ पर्सियामा आज आफनो सहकारी संस्था अन्तर्गत पर्ने सम्पुर्ण शेयार धनि तथा उपभोक्तातहरु लाई १५ सय मास्क घरघरमा गई वितरण गरीएको छ । जसमा सहकारी संस्थाका पधाधिकारी सबै मिलेर संस्थाको लगानीबाट सम्पुर्ण सानाबच्चा देखि बृद्ध सम्मालाई मास्क वितरण गरीएको संस्थाका अध्यक्ष रामसिह रानाले जानकारी दिएका छन ।

विज्ञापन