रानाथारु समुदायको ‘खखडेहरा’ पर्वको अवसरमा सार्वजनिक विदा

२ चैत्र २०७६, आईतवार
रानाथारु समुदायको ‘खखडेहरा’ पर्वको अवसरमा सार्वजनिक विदा

धनगढी, २ चैत ।

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा जिल्लामा चैत ४ गते मंगलबार सार्वजनिक विदा दिइएको छ ।
उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरि कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio