धनगढी उपमहानगर पालिकले सभा ,महोत्सव जस्ता कार्यक्रम नगर्न अनुरोध

धनगढी उपमहानगर पालिकले सभा ,महोत्सव जस्ता कार्यक्रम नगर्न  अनुरोध

धनगढी २१, फागुन

चिनको हुवाइ प्रान्त बाट सुरु भएको कोरोना भाइरस विस्वमा फैलिदै गैरहेको छ। कोरोना भाइरसको सम्बेदन्सिलताका लागि धनगढी उपमहानगर पालिका क्षेत्र भित्र कुनै पनि भेला सभा ,महोत्सव ,उत्सव का सथै मानिसहरुको भिडभाडमा गरिने कार्यक्रमहरु आयोजना नगर्न हुन सम्बन्धि सबैमा अनुरोध गरेको छ।

धनगढी उपमहानगर पालिका नगर प्रमुख नृपबहादुर वड द्वारा हस्तक्षरित अपिलमा भनिएकाे छ । नगर बासिलार्इ मानिसहरुको भिडभाडमा गरिने सभा ,महोत्सव ,उत्सव जस्ता कार्यक्रमहरु आयोजना नगर्न समेत अनुराेध गरिएकाे छ ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन