इन्द्रोदय विद्यालयकाे २ कोठे भवन शिलान्यास

इन्द्रोदय विद्यालयकाे २ कोठे भवन शिलान्यास

धनगढी, २० फागुन । धनगढी उपमहानगरपालिका वडा नं. १८ अन्र्तगत इ गाउँ स्थित इन्द्रोदय आधारभूत विद्यालयकाे २ कोठे भवनकाे शिलान्यास गरेका हुन ।
प्रतिनीधी सभा सदस्य नारदमुनि राना भवनकाे उद्घाटन गरेका हुन । सांसद विकास कोष अन्र्तगत साझेदारी विकास कार्यक्रम मार्फत निर्माण हुनेभवनकाे उद्घाटन कार्यक्रमका खास पहुना वडा नं. १८ का वडा अध्यक्ष मुरारी अधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायत इ गाउँका स्थानीयहरूकाे सहभागिता रहेकाे थियाे।


कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाकाे अध्यक्षतामा भएकाे थियाे। कार्यक्रमकाे स्वागत पुष्पा शर्माले भने विद्यालयका प्रअ राम कुमार बस्नेत कार्यक्रम संचालन गरेका थिए ।

सेयर कर दियो ।
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विज्ञापन