कञ्चनपुर ,२९ माघ २०७६ ।
कञ्चनपुरकाे कृष्णपुर नगर पालिका २ बंकमा माेटरसाइकल दुर्घटनामा परेर एक जना युवककाे मृत्यु भएकाे छ । पुर्वपश्मि राजमार्ग अन्तर्गत साँझ ५ बजे पुर्वबाट अाइरहेकाे से.१ख १२७३ नं.काे मिनी ट्रक , पश्चिबाट गइरहेकाे से३प २३९४ नं.काे माेटरसाइकल एक अापसमा ठाेकिदा माेटरसाइकल चालकाे घटना स्थलमै मृत्यु भएकाे छ । घटना भएकाे युवककाे नाम , ठेगाना खुल्न बाँकी छ ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





