स्वर्ण महोत्सवको उद्घाटन,पूर्व मन्त्री सोडारी

११ माघ २०७६, शनिबार
स्वर्ण महोत्सवको उद्घाटन,पूर्व मन्त्री सोडारी

कैलाली , ११ माघ ।

नेकपाका नेता एवं पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले शिक्षा क्षेत्रको विकासका लागि आफ्नो सक्रियतामा कमी नआउने बताएका छन् । कैलालीको गौरीगङगा नगरपालिकाको  बनबेहडामा रहेको अमर माध्यमिक विधालयको स्वर्ण महोत्सव तथा महायज्ञको उद्घाट्न गर्दै पूर्वमन्त्री सोडारीले बिद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

नेता सोडारीले आफूले आफ्नो निर्वाचन क्षेत्रका विधालयको भौतिक देखि शैक्षिक गुणस्तर सुधारको लागि  बजेट विनियोजन गरेकोजानकारी दिए । समाजसेवी वीर बहादुर शाहको  अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक  झपट साउदले गरेका थिए 

Wedding Story advertisement Of Jems Movies & Photo Studio