पाचाैँ संविधान दिवसको अवसमा रगतदान कार्यक्रम सम्पन्न

पाचाैँ संविधान दिवसको अवसमा रगतदान कार्यक्रम सम्पन्न

संबाददाता ः पुनम राना

धनगढी, असोज ३

धनगढी–४ भगवती टाेलमा ५ अाैँ संविधान दिवसको अवसरमा रगतदान कार्यक्रम सम्पन्न भएकाे छ । नमस्ते युवा क्लद्वारा संचलन गरिएकाे कार्यक्रमका अध्यक्ष केशव भट्टकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि माननिया संसाद डिल्लिराज पन्त थिए, बिशिस्ट अतिथि धनगढी उपमहा नगरपालिकाकी उपमेयर शुशिला मिश्र त्यसैगरी अतिथिमा नेकापाका नेता रणवहादुर चन्दा, वडा नं. ४ का अध्यक्ष दिपक थापा क्षेत्री, वुधिवहादुर खडक, सिध्राराज पनेरू लगाएतका अन्य व्याक्ति हरूकाे अपस्थितिमा रगतदान कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

रगतदान कार्यक्रममा रगतदान गरने हरूकाे संख्य करिब ६० जनाकाे सहभागिता रहेकाे थियाे । उक्ता रगतदान कार्यक्रममा २० देखि ४० वर्ष सम्मका युवायुवती हरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालक तपराज भट्टले गरेका थिए। नसानसामा जीवन बग्दछ, दान गर्दा मानवता जाग्दछ, जति दियाे उति बढने महत्व, रगत नै हाे त्याे अनुपन तत्व कार्यक्रमके प्रमुख उदेश्य रहेकाे कार्यक्रमका काेषाध्यक्ष विशेश्वर प्रसाद भट्टले जानकारि दिनुभयाे ।

विज्ञापन