नरेश राना /कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका मा सावन १ गते देखि ७ गते सम्मा वृक्षारोपण सप्ताह कार्यक्रम सुरु भएको छ। USAID जल जंगल को सहयोग मा सामुदायीक वन समन्वय समिति को आयोजन मा एक साता को लागि वृक्षारोपण कार्यक्रम लालझाडी गाउँपालिका का सबै सामुदायीक वन मा वृक्षारोपण गर्ने सामुदायीक वन समन्वय समिति का अध्यक्ष महेश दत्त जोशी ले जानकारी गराउनु भएको थियो। कार्यक्रम मा सभापति सामुदायीक वन समन्वय समिति का अध्यक्ष महेश दत्त जोशी रहनु भएको थियो।

प्रमुख अतिथि लालझाडी गाउँपालिका का।अध्यक्ष निर्मल राना रहनु भएको थियो,भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका की उपअध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बहादुर राना रहनु भएको थियो। लालझाडी गाउँपालिका का।अध्यक्ष।ले हामी लाई बोटबिरुवा मर्दा पर्दा मा।काम लाग्ने भएका ले हामी हरुले जुन सामुदायीक वन समन्वय समिति ले एक दमै सहनिय काम गर्नु भएको छ ।

वृक्षारोपण लालझाडी गाउँपालिका का सम्पूर्ण सामुदायीक का लागि २५ हजार USAID जल जंगल र १० हजार सामुदायीक वन समन्वय समिति गरी ३५ हजार बिरुवा लगाउने हो भनेर सामुदायीक वन समन्वय समिति का अध्यक्ष जोशी ले जानकारी गराउनु भएको थियो। कार्यक्रम लाई सामुदायीक वन समन्वय समिति का उपाअध्यक्ष नरेश भट्ट ले सञ्चालन गर्नु भएको थियो।