स्वास्थ्य केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँसेविका दिवस मनाए

२० मंसिर २०८०, बुधबार
स्वास्थ्य केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँसेविका दिवस मनाए

धनगढी: स्वास्थ्य क्षेत्रमा दिगो विकास , महिला सामुदायिक स्वास्थ्य स्वयँ सेविकाको संयुक्त प्रयास भन्ने मुल नारका साथ धनगढी उपमहानगर पालिका वडा नं. ७ स्थित सहरी स्वास्थ्य प्रवद्घन केन्द्र बेलीले २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयँसेविका दिवस मनायो भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रम धनगढी उपमहानगर पालिका वडा नं. ७ का वडा अध्यक्ष मोति रानाको सभाअध्यक्षमा सम्पन्न भएको छ । अतिथीहरुमा वडा नं. ७ कै वडा सदस्य विक्रम बहादुर खाती, बासु राना, सरस्वती चन्द , इन्द्र देवी लुहार , सरस्वती मा.वि.का प्र.अ. ज्ञनेन्द्र बहादुर शाह,समाजसेवी रामऔतर राना, वडाका प्रतिनिधि शुशिला पाण्डे तथा स्वयंसेविकाको उपस्थिति रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio