नरेश राना/कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृष्णपुर नगरपालिकामा रहेका किसानहरुलार्इ ५०%अनुदानमा कन्ये च्याउ, र प्लास्टिक वितरण गरिएको नगर उपाप्रमुख द्रोपती रानाले जानकारी गराउनु भएको छ ।
कन्ये च्याउ आउँदो हप्ता भरी वितरण गरिने कृष्णपुर कृषि शाखाले जानकारी गराउनु भएको थियो।