कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ स्थित कलुवापुर अगलीपट्टिमा सावन १ गते डोला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाको प्रमुख अतिथि, विशिष्ट अतिथी कृष्णपुर नगरपालिका उप-प्रमुख द्रोपती राना , वडा नं ७ का वडा अध्यक्ष घुम्मन राना , वडा नं ८ का वडा अध्यक्ष दिनेश खड्का , वडा नं ६ का वडा अध्यक्ष बाबुराम चौधरी ,वडा सदस्य , बुद्धिजीवी ,समाजसेवि , गाउँबासीको उपस्थितिमा र कलुवापुर अगली पट्टिका भलमन्सा सुरेश रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।