नरेश राना/कञ्चनपुर, २१ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तहा प्रदेश सभाको लागि कञ्चनपुर क्षेत्र नं १ को (क) प्रदेश तर्फका उमेदबार भक्तबहादुर अधिकारी चुनावी प्रचार प्रसारमा तिब्रता दिएको छ अधिकारी चुनाव चिन्न ( बल्ब) लिएर सक्रिय हुँदै सैयौं युवा हरु साथ दिरहेका छन् ।

प्रदेश क मा पुर्नवास र लालझाडी क्षेत्रबाट चुनावी मैदानमामा होमिएका हो। पार्टीले बनाएको स्वतन्त्र उमेदवार अधिकारी सँग विकासका योजनाहरु भएको आन्तरिक तथा बाह्य रूपमा यस क्षेत्रका युवाहरु अग्रसर हुँदै स्वतन्त्रमा अधिकारीको चुनावी प्रचार प्रसारमा साथ दिइरहेका छन्। फरक तरिकाले भोट माग्दै युवा माझ एक ढिक्का हुँदै अगाडि बढिरहेकोले यसपालिको चुनावमा स्वतन्त्रको उमेदवार लाई जिताउ अभियान अगाडि सारेका छन्।