नरेश राना/कञ्चनपुर, १४ कार्तिक । कन्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ सिकल्पत्ति जाईमा लोकतान्त्रिक बाम गठबंधनको संयुक्त सम्पर्क कार्यलय खोलियोको छ।

आईतबार लोकतान्त्रिक बाम गठबंधनका क्षेत्र नं १ का पूर्व खानेपानी मन्त्री बिना मगर र प्रदेश १ क बन्धु रानालाई जिताउनका लागि चुनाव अगाडि विभिन्न छल्फलको लागि वार्ड सम्पर्क कार्यलय खोलिएको लालझाडीका नेता भक्ता रानाले जनाएका छन् ।